रास्वपा समर्थकमाथि पोखरामा पानीको फोहोरा र अश्रुग्यास प्रहार
रास्वपा समर्थकमाथि पोखरामा पानीको फोहोरा र अश्रुग्यास प्रहार
    • बेल संचार

    • ४ कार्तिक २०८१, आईतवार

 काठमाडौं ।

सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका रवि लामिछानेको समर्थनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

नाराबाजी सहित भीड अनियन्त्रित हुन थालेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो ।

पानीको फोहोरा र अश्रुग्यास हानेपछि आन्दोलित पक्ष तितरबितर भएका थिए ।

निषेधित क्षेत्रमा पसेर प्रदर्शन गरेपछि प्रहरीसँग धकेलाधकेलको स्थिति बनेको हो । यद्यपि रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र अझै छाेड्न मानेका छैनन् ।

अटेरी गरे थप बल प्रयाेग गर्न बाध्य हुने प्रहरीले  माइकिङ गर्दै चेतावनी दिइरहेको छ ।

पानीको फोहोरा र अश्रुग्यास हानेपछि आन्दोलित पक्ष तितरबितर भएका थिए । निषेधित क्षेत्रमा पसेर प्रदर्शन गरेपछि प्रहरीसँग धकेलाधकेलको स्थिति बनेको हो ।

यद्यपि रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र अझै छाेड्न मानेका छैनन् ।

 

साताकाे चर्चित
सम्बन्धित