प्रधानमन्त्री ओली र राष्ट्रपति पौडलबीच समसामयिक विषयमा छलफल
प्रधानमन्त्री ओली र राष्ट्रपति पौडलबीच समसामयिक विषयमा छलफल
    • बेल संचार

    • २६ पुष २०८१, शुक्रबार

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडलबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवनमा भएको यो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपति सचिवालयले जानकारी दिएको छ।

भेटवार्तामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल लगायतका अधिकारीहरू सहभागी थिए।

छलफलका अन्य विषयहरूबारे भने विस्तृत जानकारी दिइएको छैन।

साताकाे चर्चित
सम्बन्धित