प्रधानमन्त्री ओलीद्वारा सुदूरपश्चिम प्रदेशसभामा विशेष सम्बोधन
प्रधानमन्त्री ओलीद्वारा सुदूरपश्चिम प्रदेशसभामा विशेष सम्बोधन
    • बेल संचार

    • २५ फाल्गुन २०८१, आईतवार

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गर्न लागेका छन्।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार, ओलीले दिउँसो १ बजे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

यसअघि, प्रधानमन्त्री ओलीले लुम्बिनी र कर्णाली प्रदेशसभाको बैठकमा पनि विशेष सम्बोधन गरेका थिए।

साताकाे चर्चित
सम्बन्धित