संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी
संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी
    • बेल संचार

    • १३ चैत्र २०८१, बुधबार

काठमाडौं ।

नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक जारी छ।
बैठकमा गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौंमा गर्ने प्रदर्शन र सभा लगायतका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन्।

साताकाे चर्चित
सम्बन्धित