सुरज थापा, तारा थापा, र बिवेक रकर्सको लालुमै २ जुनकिरी गति सार्वजानीक
सुरज थापा, तारा थापा, र बिवेक रकर्सको लालुमै २ जुनकिरी गति सार्वजानीक

सुरज थापा, तारा थापा, र बिवेक रकर्सको लालुमै २ जुनकिरीको म्यूजिक भिडियो ठमेल स्थीत ओलो होटलमा बिमोचन गरि सार्वजानीक गरियकोछ ।

    • Bell Sanchar

    • ६ आश्विन २०७८, बुधबार

सुरज थापा, तारा थापा, र बिवेक रकर्सको लालुमै २ जुनकिरीको म्यूजिक भिडियो ठमेल स्थीत ओलो होटलमा बिमोचन गरि सार्वजानीक गरियकोछ ।

लालुमै १ को सफलता पछि लालुमै २ जुनकिरी ल्याइएको छ । असल र सफल गायक सुरज थापा, तारा थापा, र बिवेक रकर्सको स्वरमा शब्द संगित सुरज थापा, संगित संयोजन उदय राज पौडेलको रहेको छ ।

लालुमै २ जुनकिरीको म्यूजिक भिडियाको मोडलिङ्खमा पल शाहा, दुर्गेश थापा, गरीमा शर्मा र स्वंम गायीका तारा थापाको मुख्य भुमिका रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित