हतियारको होडबाजी त्याग्न विश्व समुदायलाई नेपालको आह्वान, नि:शस्त्रीकरणमा जोड
हतियारको होडबाजी त्याग्न विश्व समुदायलाई नेपालको आह्वान, नि:शस्त्रीकरणमा जोड
    • बेल संचार

    • २९ आश्विन २०७८, शुक्रबार

काठमाडौं । नेपालले हतियारको होडबाजी त्याग्न विश्व समुदायलाई आह्वान गरेको छ।संयुक्त राष्ट्रसंघको ७६औं महासभाअन्तर्गतको छलफलमा नेपालकी प्रतिनिधि प्रथमा उप्रेतीले राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई परमाणु अप्रसार सन्धी र नि:शस्त्रीकरणको एजेण्डा अगाडि बढाउन आग्रह गरेकी हुन्।हतियारको प्रतिस्पर्धा छोडेर नि:शस्त्रीकरणको एजेण्डा अघि बढाउन सार्थक सम्वादको सहारा लिनुपर्ने नेपालको धारणा थियो।

साताकाे चर्चित
सम्बन्धित