गठबन्धन चुनावसम्म जान्छ – प्रधानमन्त्री देउवा
गठबन्धन चुनावसम्म जान्छ – प्रधानमन्त्री देउवा
    • बेल संचार

    • १८ कार्तिक २०७८, बिहीबार

काठमाडौ।आज प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् ।

बेलायतबाट बिहीबार स्वदेश फर्किने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले गठबन्धन पुरै समय रहने बताए ।

उनले भने, ‘गठबन्धन पुरै समय रहन्छ । गठबन्धनमा कुनै किसिमको शंका नगर्नुभए हुन्छ।  गठबन्धन चुनावसम्मै जान्छ ।’

साताकाे चर्चित
सम्बन्धित