चुनावमा गठबन्धन हुन्न – प्रधानमन्त्री देउवा
चुनावमा गठबन्धन हुन्न – प्रधानमन्त्री देउवा
    • बेल संचार

    • २८ कार्तिक २०७८, आईतवार

काठमाडौ । आज नेपाली कांग्रेसले आगामी चुनावमा एक्लै लड्ने भएको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा अन्य पार्टीसँग गठबन्धन नगर्ने बताएका हुन् ।

‘आगामी चुनावमा गठबन्धन हुन्न, हामी एक्लै लड्ने हो,’ आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले भने।चुनावमा तालमेल गर्ने कुनै सहमति नभएकोसमेत उनले बताए।

साताकाे चर्चित
सम्बन्धित