मूल्य वृद्धिको बारेमा विप्लवले दिए यस्तो प्रतिक्रिया
मूल्य वृद्धिको बारेमा विप्लवले दिए यस्तो प्रतिक्रिया
    • बेल संचार

    • ३० कार्तिक २०७८, मंगलवार

काठमाडौ ।  पेट्रोलियम पदार्थको मूल्य वृद्धि र महँगी खारेज नभएसम्म संघर्ष निरन्तर रहने नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बताएका छन् ।

आज गरिएको नेपाल बन्दमा सहयोग पुर्याउने सबैलाई विज्ञप्तिमार्फ् धन्यवाद दिँदै मूल्य वृद्धि र महँगी खारेज नभएसम्म संघर्ष निरन्तर रहने उनले बताए ।

उनले पक्राउ गरिएका कार्यकर्तालाई रिहाइको माग गरेका छन् । बन्दका क्रममा तीन सय बढी कार्यकर्ता पक्राउ परेका छन् ।

साताकाे चर्चित
सम्बन्धित