जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको विवाद छिट्टै समाधान हुने बताएका छन् ।
बुधबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
“न्यायालयको समस्या एक/दुई दिनभित्र अदालतबाट नै सल्टिन्छ,” उनले भने, “समस्याको छिट्टोभन्दा छिटो समाधान गर्न गठबन्धन सरकारले आफ्नो–आफ्नो ठाउँबाट पहल गरिरहेको छ । अशा गरौँ, विवाद त्यहीँबाट सल्टियोस्