पालुङटारका १० वटै वडामा माअोवादी केन्द्र कोअध्यक्ष कोबने हेर्नुहोस
पालुङटारका १० वटै वडामा माअोवादी केन्द्र कोअध्यक्ष कोबने हेर्नुहोस
    • बेल संचार

    • ४ मंसिर २०७८, शनिबार

आज सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) पालुङटार नगरपालिकाका विभिन्न १० वडामा दोस्रो वडा अधिवेशन बाट सर्वसम्मत रुपमा पदाधिकारी चयन गरेकाे छ ।                                                                                    वडा अध्यक्षहरू:
वडा न. १ अध्यक्ष – क. ग्यामलाल श्रेष्ठ
वडा न. २ अध्यक्ष – क. कमल पोख्रेल
वडा न. ३ अध्यक्ष – क. रामचन्द्र बोगटी
वडा न. ४ अध्यक्ष – क. जोनी सुनार ( शिखर)
वडा न. ५ अध्यक्ष – क. आश बहादुर तामाङ
वडा न. ६ अध्यक्ष – क. आइतराम तामाङ

वडा नं ७ अध्यक्ष – क. देबीलाल कुमाल
वडा न. ८ अध्यक्ष – क. अर्जुन खड्का
वडा न. ९ अध्यक्ष – क. चुडामणी अधिकारी
वडा न. १० अध्यक्ष – क. बालकृष्ण देवकोटा

साताकाे चर्चित
सम्बन्धित