यस पदमा उठ्ने भए नेता भट्टराई , मार्लान त बाजी ?
यस पदमा उठ्ने भए नेता भट्टराई , मार्लान त बाजी ?
    • बेल संचार

    • ७ मंसिर २०७८, मंगलवार

काठमाडौं ।अहिले  नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको तिथि नजिकिँदो छ । केही आकांक्षीहरूले आफ्नो उमेदवारी घोषणा गरिरहेका छन् । एमालेको १७ सदस्यीय पदाधिकारीमा सात सचिवको व्यवस्था गरिएको छ ।

एमालेको प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले सचिव पदमा नै दोहोरिने तयारी गरेका छन् । अहिलेसम्म छलफल नभएको र त्यसपछि मात्रै आफू के गर्ने भन्ने निश्चित हुने उनको भनाइ छ । “अध्यक्ष, साथीहरूसँग सल्लाह हुन पाएको छैन । छलफलपछि के निष्कर्ष आउँछ । सामान्यतयाः सचिवमा नै निरन्तरता हुनसक्छ,” उनले  भने ।

साताकाे चर्चित
सम्बन्धित