पूर्व राजा ज्ञानेन्द्रले राजनीतिमा चलखेल नगरे हुन्छ – अध्यक्ष नेपाल
पूर्व राजा ज्ञानेन्द्रले राजनीतिमा चलखेल नगरे हुन्छ – अध्यक्ष नेपाल
    • बेल संचार

    • २४ मंसिर २०७८, शुक्रबार

आज नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूवराजा ज्ञानेन्द्रलाई राजनीतिमा चलखेल नगर्न चेतावनी दिएका छन् ।

उनले नेपाली कांग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै भने, “राजाले पनि पार्टी खोले हुन्छ नभए व्यापार  गरे हुन्छ ।

नेपालको रक्षा हामीले गर्न सक्छौँ । लोकतन्त्रलाई सुदृढ गर्ने काम हामी गर्न सक्नेछौँ ।”

साताकाे चर्चित
सम्बन्धित