एमालेको सात प्रदेशका इन्चार्ज तोकिए, कुन प्रदेशमा कसलाई जिम्मेवारी ?
एमालेको सात प्रदेशका इन्चार्ज तोकिए, कुन प्रदेशमा कसलाई जिम्मेवारी ?
    • बेल संचार

    • २६ मंसिर २०७८, आईतवार

नेकपा एमालेले पार्टीका सात वटै प्रदेशका इन्चार्ज तोकेको छ ।

आइतबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जहरु तोकेको हो ।

प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे रहनुभएको छ भने २ मा रघुवीर महासेठलाई यो जिम्मेवारी दिइएको छ । यस्तै बागमतीमा काशीनाथ अधिकारी रहनुभएको छ ।

उता गण्डकीको इन्चार्जमा पद्‍मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट तोकिनुभएको छ ।

साताकाे चर्चित
सम्बन्धित