१९१२ मत गगनलाई, विश्वप्रकाशलाई पच्छ्याउँदै महत
१९१२ मत गगनलाई, विश्वप्रकाशलाई पच्छ्याउँदै महत
    • बेल संचार

    • १ पुष २०७८, बिहीबार

नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्री पदका लागि गरिएको निर्वाचनको मत गणना जारी छ । मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता कायमै छ ।

पार्टी कार्यालय, सानेपामा सुरु भएको गणनामा २९२० मत गन्दा थापाले १९१२ मत ल्याएका छन् भने विश्वप्रकाश शर्माले ११८३ मत पाएका छन् ।

प्रकाशशरण महतले ९६३, प्रदीप पौडेलले ८७१, मिनेन्द्र रिजालले ४९८ र डाक्टर राजाराम कार्कीले ७१ मत पाएका छन् ।

साताकाे चर्चित
सम्बन्धित