खुलातर्फ दोस्रो दिनको मतगणना सुरु कांग्रेस महाधिवेशन
खुलातर्फ दोस्रो दिनको मतगणना सुरु कांग्रेस महाधिवेशन
    • बेल संचार

    • ४ पुष २०७८, आईतवार

नेपाली कांग्रेसको खुलातर्फ दोस्रो दिनको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बिहान पौने ११ बजेदेखि मतगणना सुरु भएको हो। काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि गत आइतबार भएको निर्वाचनको मतगणना अझै जारी रहेको छ ।

खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा रहेका छन् भने त्यसमध्ये ३५ जना निर्वाचित हुन्छन् ।मतगणनाअनुसार शशांक कोइरालाको सबैभन्दा धेरै मत रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित