नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धी अध्यादेश स्वीकृत
नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धी अध्यादेश स्वीकृत
    • बेल संचार

    • ७ पुष २०७८, बुधबार

प्रमुख प्रतिपक्षी दल एमालेले आज पनि संसद बैठकमा अवराेध गरेकाे छ। संसदमा एमालेकाे नाराबाजी भइरहँदा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई स्वीकृत भएकाे छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८लाई स्वीकृत गरियोस् भनि गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।संसद वैठकमा एमालेले सधैं अवराेध पुर्याउँदै आएकाे छ।

साताकाे चर्चित
सम्बन्धित