एमसीसीबारे हाम्रो पार्टीको धारणा फेरिएको छैन – प्रवक्ता महरा
एमसीसीबारे हाम्रो पार्टीको धारणा फेरिएको छैन – प्रवक्ता महरा
    • बेल संचार

    • ७ पुष २०७८, बुधबार

नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे पार्टीको धारणा नफेरिएको बताएको छ ।

बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले परिमार्जन नगरी एमसीसी अगाडि बढाउन हुन्न भन्ने पार्टीको आधिकारिक धारणा रहेको बताए ।

‘हाम्रो पार्टीको धारणा अहिलेसम्ममा परिमार्जन नगरी राष्ट्रिय सहमति नगरी एमसीसी अगाडि बढाउन हुन्न भन्ने हो’ प्रवक्ता महराले भने ।

साताकाे चर्चित
सम्बन्धित