राष्टको स्वाभिमानको लागि नेपाल कम्युनिष्ट पार्टी ले गर्यो पिपुल्स फोर्स को गठन संयोजकमा दीपक थापा
राष्टको स्वाभिमानको लागि नेपाल कम्युनिष्ट पार्टी ले गर्यो पिपुल्स फोर्स को गठन संयोजकमा दीपक थापा
    • बेल संचार

    • ७ पुष २०७८, बुधबार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाल कम्युनिष्ट पार्टीले लिएको नीति र कार्यदिशाका कारण यतिबेला नेपाल कम्युनिष्ट पार्टीप्रति जन आकर्षण बढेको बताउनु भएको छ । ठूला भनिने कम्यूनिष्ट नाम धारी पार्टीले जनताको हित र राष्ट्र हितमा कुनै काम नगरेको जन गुनासो सहित जनताको आकर्षण नेपाल कम्युनिष्ट पार्टीमा बढेको छ ।

कुरा कम्यूनिष्टको काम सोसकको गरेको भन्दै नागरिकले नया विकल्प खोजेको भन्दै प्रगतिशील युवाहरुको संवाहक दीपक थापाले बताउनु भयो । संगठन सानो भएर केही हुँदैन विचार र यजेण्डा ठूलो हुन पर्छ ।

ठूला पार्टीले कुरा ठूला ठूला गर्ने काम नगरेर आफ्नो स्वार्थको राजनीति गरे , यसले देश र जनतालाई आर्थिक संवृद्धि गर्दैन ।

जनतालाई झुक्याएर ठूलो पार्टी बनेकाहरुले ठग दलाल भष्ट्रचारी कालोबजारी हरुलाई प्रसय दिँदै आएका र त्यही दलालहरु राजनीतिमा हावी भए । जनहितमा कुनै काम नगर्ने र आफ्नै हितमा कामगर्ने पैसाले राजनीति गर्नेहरु मौलाएको ले विकल्पमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन पिपुल्स फोर्स को आबस्यकता ठानी गठन गरेको कुरा नाम निर्मित पिपुल्स फोर्सका केन्द्रीय अध्यक्ष दीपक थापाले भने ।

अब हामी देखाउँछौं परिवर्तन के हो ? विकास कसरी हुन्छ । युबा रोजगार कसरी हुन्छ । युबा विदेश पलायन हुन कसरी रोक्न सकिन्छ ? हामी देखाउँछौं । बोलीले होइन गरेर देखाउँछ संयोजक दीपक थापाले बताए ।

हिमाल पहाड तराईका सबै जिल्लाका जनताको समस्याको समाधान सीमाको समाधान हामी गर्छौं । हेर्दै जानुस् ।थापाले बताउनु भयो |

साताकाे चर्चित
सम्बन्धित