पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक
पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक

राष्ट्रिय सम्मेलन तयारीलगायत विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे आज स्थायी कमिटी बैठकमा छलफल हुनेछ।

    • बेल संचार

    • ९ पुष २०७८, शुक्रबार

पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ।

राष्ट्रिय सम्मेलन नजिकिएका बेला माओवादीले स्थायी कमिटी बैठक गरेको हो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटी सदस्यहरू सहभागी छन्।

राष्ट्रिय सम्मेलन तयारीलगायत विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे आज स्थायी कमिटी बैठकमा छलफल हुनेछ।

माओवादीले यही पुस ११ र १२ मा काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ।

साताकाे चर्चित
सम्बन्धित