स्थायी कमिटी बैठकमा पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन पेश
स्थायी कमिटी बैठकमा पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन पेश

त्यसबारे दिउँसो ३ बजे बस्ने बैठकमा छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    • बेल संचार

    • ९ पुष २०७८, शुक्रबार

काठमाडौं

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिदेवन पेश गरेका छन् ।

पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार विहान बसेको बैठकमा प्रचण्डले आफ्नो प्रतिवेदनको बाचन गरेका थिए । त्यसबारे दिउँसो ३ बजे बस्ने बैठकमा छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित