सुनचाँदीको भाउ आज सामान्य बढ्यो
सुनचाँदीको भाउ आज सामान्य बढ्यो
    • बेल संचार

    • १२ पुष २०७८, सोमबार

सुनको भाउ आज सामान्य बढेको छ ।

तोलामा आज एक सय रुपैयाँले बढेर सुन ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज तोलामा १० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित