चन्द्रागिरी डाँडा सेताम्मे, हिँउमा रमाउदै पर्यटक ( तस्वीरहरु )
चन्द्रागिरी डाँडा सेताम्मे, हिँउमा रमाउदै पर्यटक ( तस्वीरहरु )
    • बेल संचार

    • १४ पुष २०७८, बुधबार

काठमाडौं, १४ पुस । काठमाडौंको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ पर्न थालेपछि पर्यटकको घुइँचो लागेको छ ।

मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिउँ परेको छ ।

काठमाडौंको चन्द्रागिरिमा पनि हिउँ परेपछि पर्यटक पुगेका हुन् । हिउँ खेल्न बालबालिकासहित चन्द्रागिरिमा पर्यटक पुगेका छन् ।

साताकाे चर्चित
सम्बन्धित