माैसमकाे कारणले जहाज उडानमा समस्या,यात्रुहरु विचल्लिमा
माैसमकाे कारणले जहाज उडानमा समस्या,यात्रुहरु विचल्लिमा
    • बेल संचार

    • १६ पुष २०७८, शुक्रबार

आज विहान देखि नै माैसमकाे कारणाले कुनै पनि उडान सन्चालनमा आउन सकेकाे छैन  ।

हातमा टिकट बाेकेर यात्रुहरु घरिघरि समय हेर्दै आ आफ्नाे समस्या एक अर्कामा शेयर गर्दै दिनभर उडान नै पाे नहुने हाे कि भन्ने तनावका साथ यात्रुहरु अध्याराे मुहार लगायर टिकट काउन्टर अगाडि उभिन बाध्य छन् । बाँकि फाेटाे फिचर

साताकाे चर्चित
सम्बन्धित