सुदूरपश्चिमः थप दश जनामा सङ्क्रमण
सुदूरपश्चिमः थप दश जनामा सङ्क्रमण

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट ६१८को नमूना परीक्षण गर्दा दश जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    • बेल संचार

    • १६ पुष २०७८, शुक्रबार

बैतडी, १६ पुस  
सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप दश जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट ६१८को नमूना परीक्षण गर्दा दश जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआरमार्फत तीन र एन्टीजेनमार्फत सात जनामा पुष्टि भएको हो । पीसीआरमार्फत महाकाली अस्पतालमा तीन र एन्टीजेनमार्फत कैलालीका चार र कञ्चनपुरका तीनमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर एक जना पनि डिस्चार्ज भएका छैनन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।

यसअघि बिहीबार यस प्र

साताकाे चर्चित
सम्बन्धित