जनताकर्मी सुवेदी पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षमा नियुक्त
जनताकर्मी सुवेदी पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षमा नियुक्त
    • बेल संचार

    • १९ पुष २०७८, सोमबार

जनताकर्मी नारायणप्रसाद सुवेदी पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षमा नियुक्त हुनुभएको छ ।

राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी समेत रहनुभएका सुवेदीले आइतवार आफ्नो पदभार ग्रहण गर्नुभएको हो । उहाँ जनता प्रसारण तथा प्रकाशन लिमिटेडका सञ्चालक समिति सदस्य तथा कार्यकारी अधिकृत हुनुहुन्थ्यो ।

यसअघि कोषका कोषाध्यक्षका रुपमा कार्यरत मिलनकुमार थापालाई सरकारले सदस्य सचिवमा नियुक्त गरेको थियो । भदौ १८ को मन्त्रिपरिषदको निर्णयअनुसार थापालाई सदस्य सचिव पदमा नियुक्त गरिएपछि कोषाध्यक्षको पद रिक्त रहेको थियो ।

साताकाे चर्चित
सम्बन्धित