कोरोना संक्रमणबाट निको भए प्रचण्ड
कोरोना संक्रमणबाट निको भए प्रचण्ड

आइतबार आएको पिसिआर रिपोर्ट अनुसार उनी कोरोनामुक्त भएका हुन्।

    • बेल संचार

    • ३ माघ २०७८, सोमबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना संक्रमणबाट निको भएका छन्।आइतबार आएको पिसिआर रिपोर्ट अनुसार उनी कोरोनामुक्त भएका हुन्।

प्रचण्डलाई १० दिन अघि कोरोनाभाइरसको संक्रमण देखिएको थियो।उनीसँगै माओवादीका अधिकांश शिर्ष नेता तथा कार्यकर्तामा संक्रमण भएको थियो।

साताकाे चर्चित
सम्बन्धित