प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण

कन्ट्याक ट्रेसिङमा परेपछि होम क्वारेन्टिमा बसेका देउवालाई आज कोरोना पोजेटिभ देखिएको छ।

    • बेल संचार

    • ४ माघ २०७८, मंगलवार

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण देखिएको छ।

कन्ट्याक ट्रेसिङमा परेपछि होम क्वारेन्टिमा बसेका देउवालाई आज कोरोना पोजेटिभ देखिएको छ।

‘उहाँ केही दिनदेखि घरमै क्वारेन्टिनमा बस्नुभएको थियो, कोरोना पोजेटिभ देखिएको छ,’ प्रधानमन्त्री देउवानिकट स्रोतले भन्यो, ‘निजी सचिवालयका अरूलाई कोरोना देखिएको छैन।’

प्रधानमन्त्री देउवाले आफ्नो निजी सचिवालयमा धेरै जनालाई नियुक्त गरेका छैनन्।

साताकाे चर्चित
सम्बन्धित