राष्ट्रपति चुरे विकास समितिका अध्यक्ष र सदस्यलाई सरकारले सोध्यो स्पष्टीकरण

सरकारले राष्ट्रपति चुरे तराई-मधेश संरक्षण विकास समितिका अध्यक्षसहित पदाधिकारीलाई पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको छ।

    • बेल संचार

    • ६ माघ २०७८, बिहीबार

सरकारले राष्ट्रपति चुरे तराई-मधेश संरक्षण विकास समितिका अध्यक्षसहित पदाधिकारीलाई पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको छ।

वन तथा वातावरण मन्त्रालयले समितिका अध्यक्ष किरण पौडेल र सदस्यहरू कमला ओली सिवाकोटी, शशीकुमार शर्मा, सुष्मिता ढकाल र भेषराज आचार्यलाई पाँच दिनभित्र सफाई पेश गर्न निर्देशन दिएको छ।

हेर्नुस् सूचना:

साताकाे चर्चित
सम्बन्धित