कानुन मन्त्री बडूलाई कोरोना संक्रमण
कानुन मन्त्री बडूलाई कोरोना संक्रमण

स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले पिसीआर परीक्षण गराएका थिए।

    • बेल संचार

    • १३ माघ २०७८, बिहीबार

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले पिसीआर परीक्षण गराएका थिए।

बुधबार पिसीआर परीक्षण गर्दा मन्त्री बडूलाई कोरोना संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ।

अब केही दिन आइसोलेसनमा रहने मन्त्री बडूले बताएका छन्।

साताकाे चर्चित
सम्बन्धित