माघ मसान्तसम्म विद्यालय बन्द राख्न सीसीएमसीको सिफारिस
माघ मसान्तसम्म विद्यालय बन्द राख्न सीसीएमसीको सिफारिस

क्रवार बसेको सीसीएमसी बैठकले विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायमै राख्न सिफारिस गरेको हो ।

    • बेल संचार

    • १४ माघ २०७८, शुक्रबार

कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले माघ मसान्तसम्म विद्यालय राख्न पुनः सिफारिस गरेको छ ।

शुक्रवार बसेको सीसीएमसी बैठकले विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायमै राख्न सिफारिस गरेको हो ।

बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्न समेत शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।

विश्वविद्यालयका परीक्षालाई भने स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन बैठकले सिफारिस गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित