कमेडियन सन्दीप क्षेत्री, गायक राजेशपायल राई लगायतले भेटे प्रचण्ड
कमेडियन सन्दीप क्षेत्री, गायक राजेशपायल राई लगायतले भेटे प्रचण्ड

त्यस्तै, अरू कलाकारहरू पनि प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।

    • बेल संचार

    • ५ फाल्गुन २०७८, बिहीबार

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कमेडियन सन्दीप क्षेत्री लगायतका कलाकारहरूले भेटेका छन्।

बिहीबार ललितपुरको खुमलटारस्थित पुगेर क्षेत्रीले प्रचण्डलाई भेटेका हुन्। क्षेत्रीले प्रचण्डलाई भेटेर खुसी लागेको बताएका छन्।

‘पूर्वप्रधानमन्त्री प्रचण्डसँग बिहानको भेट,’ क्षेत्रीले फेसबुकमा लेखेका छन्,‘उनी पनि मिस्टर ह्याप्पीलाई भेटेर खुसी छन्।’

त्यस्तै, अरू कलाकारहरू पनि प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।

गायक राजेशपायल राई, गायिका कल्पना दाहाल, रीता सिवाकोटी, करिश्मा ढकाल, चेतन सापकोटालगायत खुमलटार पुगेका थिए।

साताकाे चर्चित
सम्बन्धित