प्रधानमन्त्री देउवा बिहानै चाक्सीबारी,प्रकाशमानको छोराको बिहेमा सहभागी हुन
प्रधानमन्त्री देउवा बिहानै चाक्सीबारी,प्रकाशमानको छोराको बिहेमा सहभागी हुन

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेस नेता प्रकाशमान सिंहको घर चाक्सीबारी पुगेका छन्। 

    • बेल संचार

    • ६ फाल्गुन २०७८, शुक्रबार

प्रकाशमान पुत्र भास्करमानको विवाहमा सहभागी हुन प्रधानमन्त्री देउवा चाक्सीबारी पुगेका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेस नेता प्रकाशमान सिंहको घर चाक्सीबारी पुगेका छन्।

केहीबेर बिवाहमा सहभागी भएर प्रधानमन्त्री फर्किएको प्रकाशमानका प्रेस संयोजक युपी लामिछानेले जानकारी दिए।

‘शुक्रबार बिहान प्रधानमन्त्री देउवा प्रकाशमानका छोरा भास्करमान सिंहको बिहेमा सहभागी हुन चाक्सीबारी आउनु भएको थियो। केही बेर बसेर फर्कनुभयो’, लामिछानेले भने।

साताकाे चर्चित
सम्बन्धित