१७ जना एसपीकाे सरूवा, काे कहाँ ? (सूचीसहित)
१७ जना एसपीकाे सरूवा, काे कहाँ ? (सूचीसहित)

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आइतबार १७ जना एसपीकाे एकैपटक सरुवा गरेका हुन्।

    • बेल संचार

    • ९ फाल्गुन २०७८, सोमबार

नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी) काे सरूवा भएकाे छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आइतबार १७ जना एसपीकाे एकैपटक सरुवा गरेका हुन्।

उनीहरूलाई फागुन महिनाकाे तलबभत्तासहितकाे सुविधा हाल सरूवा भएकाे दरबन्दीबाट खान पाउने गरी सरूवा गरिएकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ।

हेर्नुहोस् कसको कहाँ सरूवा सूची

साताकाे चर्चित
सम्बन्धित