क्रिकेट पछिल्लो समय विश्वमा लोकप्रिय बन्दै गएको छ। टेस्ट हुँदै सुरु भएको क्रिकेट वानडे, टी-२० र टी-१० सम्म आइपुगेको छ। विश्वमा क्रिकेट लोकप्रिय भएर होला पछिल्लो समयमा क्रिकेटरका हरेक गतिविधिमा फ्यानहरूले चासो राखेको पाइन्छ र मिडियाले पनि प्राथमिकताका साथ स्थान दिइन्छन्।
आज हामी विश्वका ६ स्टार क्रिकेटरकाबारेमा चर्चा गर्दैछौं, जो विवाहअघि नै प्रेमिकासँग सम्बन्ध राखेपछि बुबा बनेका हुन्।