जिप्रकाको नयाँ भवन 
   जिप्रकाको नयाँ भवन 

  रु ११ करोड ४२ लाख बजेटमा भवन बनेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।

    • बेल संचार

    • १ चैत्र २०७८, मंगलवार

उदयपुर
जिल्ला प्रहरी कार्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ । भूकम्प प्रतिरोधात्मक तीनतले सो भवनको सोमबार प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले शुभारम्भ गर्नुभयो ।

रु ११ करोड ४२ लाख बजेटमा भवन बनेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।

अब नयाँ भवन बनेसँगै दुःख, कष्ट र व्यवधान सहेर कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता हटेको छ । प्रहरी प्रमुख सुवास बोहराले नयाँ भवनबाट सेवा प्रवाहमा थप प्रभावकारीता आउने जानकारी दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित