माओवादीले बनायो रेणु दाहाललाई चितवन इन्चार्ज
माओवादीले बनायो रेणु दाहाललाई चितवन इन्चार्ज

माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकले इन्चार्जको जिम्मेवारी दाहाल र संयोजकको जिम्मेवारी अधिकारीलाई दिएको छ।

    • बेल संचार

    • ३ चैत्र २०७८, बिहीबार

नेकपा (माओवादी केन्द्र)ले चितवन जिल्लाको इन्चार्जमा रेणु दाहाल र संयोजकमा आरसी अधिकारीलाई चयन गरेको छ।

माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकले इन्चार्जको जिम्मेवारी दाहाल र संयोजकको जिम्मेवारी अधिकारीलाई दिएको छ।

दाहाल भरतपुर महानगरपालिकाकी मेयर हुन्। ऊनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन्। अधिकारी विद्यार्थी राजनीतिबाट आएका हुन्।

साताकाे चर्चित
सम्बन्धित