कांग्रेसमा चुनावी घोषणा पत्र गगन थापा नेतृत्वको समितिले बनाउने
कांग्रेसमा चुनावी घोषणा पत्र गगन थापा नेतृत्वको समितिले बनाउने

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मुख्यसचिव कृष्णप्रसाद पौडेलले उक्त विषयको जानकारी गराएका हुन्।

    • बेल संचार

    • १० चैत्र २०७८, बिहीबार

नेपाली कांग्रेसमा चुनावी घोषणा पत्र महामन्त्री गगन थापा नेतृत्वको समितिले बनाउने भएको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गते बसेको बैठकको निर्णय अनुसार सभापति शेरबहादुर देउवाले थापालाई निर्वाचन घोषणा पत्र तयारी समिति संयोजकमा  मनोनयन गरेका हुन्।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मुख्यसचिव कृष्णप्रसाद पौडेलले उक्त विषयको जानकारी गराएका हुन्।

साताकाे चर्चित
सम्बन्धित