प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता
प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता
    • बेल संचार

    • १९ चैत्र २०७८, शनिबार

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भएको छ । शुक्रबारदेखि भारत भ्रमणमा रहेका प्रम देउवाले आज नयाँदिल्लीस्थित हैदरावाद हाउसमा समकक्षी मोदीसँग भेटवार्ता सुरु गर्नुभएको हो ।

द्विपक्षीय छलपफल र वार्तापछि दुवै देशका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेलसेवाको औपचारिक उद्घाटन गर्ने तयारी छ ।

प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय सम्झौता आदान–प्रदान समेत केही बेरमा हुनेछ भने त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्तरूपमा प्रेस वक्तव्य जारी गरेर पत्रकार सम्मेलन गर्ने तयारी छ ।

साताकाे चर्चित
सम्बन्धित