प्रधानमन्त्री देउवा र समकक्षी मोदीले गरे जनकपुर–जयनगर रेलको संयुक्त उद्घाटन (तस्बिरसहित)
प्रधानमन्त्री देउवा र समकक्षी मोदीले गरे जनकपुर–जयनगर रेलको संयुक्त उद्घाटन (तस्बिरसहित)
    • बेल संचार

    • १९ चैत्र २०७८, शनिबार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले  जनकपुर–जयनगर रेलको संयुक्त उद्घाटन गरेका छन् । केही समय अगाडि भएको भेटवर्तापछि उनीहरुले नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रुपमा जनकपुर–जयनगर रेलको संयुक्त उद्घाटन गरेका हुन् ।

 

साताकाे चर्चित
सम्बन्धित