चौरजहारीमा वाइसिएल र तरूण दलबीच झडप
चौरजहारीमा वाइसिएल र तरूण दलबीच झडप
    • Bell Sanchar

    • २५ बैशाख २०७९, आईतवार

रूकुम पश्चिमको चौरजहारीमा नेपाल तरूण दल र वाइसिएलका युवाबीच झडप भएको छ।

शुक्रबार राति चौरजहारी नगरपालिका–१ घारीगाउँमा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका हुन्।

दुबै पक्षका ५०-६० जनाको समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित