भूकम्पको धक्का पश्चिम नेपालमा
भूकम्पको धक्का पश्चिम नेपालमा
    • बेल संचार

    • ४ भाद्र २०७९, शनिबार

बाँकेमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।

मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए ।

साताकाे चर्चित
सम्बन्धित