प्रदेशसभातर्फ कुन निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
प्रदेशसभातर्फ कुन निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन्?

त्यस्तै प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यले गर्न पाउने खर्चको पनि फरक फरक सीमा तोकिएको छ ।

    • बेल संचार

    • ३ कार्तिक २०७९, बिहीबार

निर्वाचन अधिक खर्चिलो बन्दै गएको गुनासो आएपछि निर्वाचन आयोगले यस पटक निर्वाचनका लागि दल तथा उम्मेदवारहरूले गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण गरिदिएको छ ।

यसमा पनि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फ फरक फरक खर्च सीमा निर्धारण गरिएको छ ।

त्यस्तै प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यले गर्न पाउने खर्चको पनि फरक फरक सीमा तोकिएको छ । प्रदेश सभातर्फ कुन निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम कतिसम्म खर्च गर्न पाउँछन्?

हेर्नुहोस् पीडीएफमा

प्रदेशसभाका उम्मेदवारहरूले गर्न पाउने खर्चको अधिकतम सीमा

 

 

साताकाे चर्चित
सम्बन्धित