डडेल्धुरामा देउवाले पाए ७८५ मत, ढकालले ३९१
डडेल्धुरामा देउवाले पाए ७८५ मत, ढकालले ३९१
    • बेल संचार

    • ५ मंसिर २०७९, सोमबार

डडेल्धुरामा १ हजार ७ सय १ मत गन्दा नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ७८५ मत पाएर सुरूआतदेखि नै अग्रता लिएका छन्।

यस्तै बिपी कांग्रेसका कर्ण मल्लले ३५३ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार सागर ढकालले ३९१ मत पाएका छन्।

साताकाे चर्चित
सम्बन्धित