काभ्रे-२ मा गोकुल बास्कोटाभन्दा कांग्रेसका शिवप्रसाद हुमागाई १२ सय बढी मतले अघि
काभ्रे-२ मा गोकुल बास्कोटाभन्दा कांग्रेसका शिवप्रसाद हुमागाई १२ सय बढी मतले अघि
    • बेल संचार

    • ६ मंसिर २०७९, मंगलवार

काभ्रे क्षेत्र नम्बर-२ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले अग्रता कायमै राखेका छन्। उनले ४ हजार ११५ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोकुल बास्कोटाले २ हजार ८५३ मत ल्याएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ५४९ मतसहित तेस्रो स्थानमा छन्।

अघिल्लो निर्वाचनमा यो क्षेत्रमा एमालेका गोकुल बास्कोटा नै चुनिएका थिए।

साताकाे चर्चित
सम्बन्धित