प्रदेश १ को प्रदेश सभा: ३६ सिटमा एमालेले जित्यो सबभन्दा बढी सिट, अरूको कति?
प्रदेश १ को प्रदेश सभा: ३६ सिटमा एमालेले जित्यो सबभन्दा बढी सिट, अरूको कति?
    • बेल संचार

    • ९ मंसिर २०७९, शुक्रबार

प्रदेश १ प्रदेशसभाको ५६ सिटमध्ये अहिलेसम्म ३६ सिटको नतिजा प्राप्त भएको छ।

जसमा एमालेले १४, कांग्रेसले ११, माओवादी केन्द्रले ८, एकीकृत समाजवादीले २ र राप्रपाले १ सिट पाएको छ ।

नेपाली कांग्रेस
१) झापा १(१) : गोपाल तामाङ
२) झापा ३ (१) : भूमिप्रसाद राजवंशी
३) मोरङ ५ (१) : गयानन्द मण्डल गनगाईं
४) ओखलढुंगा १ : प्रदिपकुमार सुनुवार
५) उदयपुर २(२) : रामकुमार खत्री
६) ताप्लेजुङ २ : खगेनसिंह हाङ्गाम
७) खोटाङ २ : भुपेन्द्र राई
८) मोरङ ५(२) : अमृत अर्याल
९) मोरङ ३(१)  : मानबहादुर लिम्बू
१०) भोजपुर २)  : विनोद वान्तवा
११) मोरङ ४(२) : भिम पराजुली

नेकपा एमाले
१) सोलुखुम्बु २ : बुद्धिकुमार राजभण्डारी
२) मोरङ ४ (१) : जयप्रकाश चौधरी
३) झापा २ (१) : एकराज कार्की
४) झापा २(२) : तिलचन पाठक
५) झापा ५(१) हिक्मतकुमार कार्की
६) झापा ५(२): होमबहादुर थापा
७) इलाम २(२): रामबहादुर मगर
८) ताप्लेजुङ १ : तिलकुमार मेन्याङ्बो
९) खोटाङ १ : पाँचकर्ण राई
१०) झापा ३(२) : छविलाल चुडाल
११) धनकुटा १ : निरन राई
१२) धनकुटा २ : इन्द्रमणि पराजुली
१३) तेह्रथुम १ : किशोरचन्द्र दुलाल
१४) मोरङ १(१): उमकान्त गौतम

साताकाे चर्चित
सम्बन्धित