स्कटल्याण्डद्वारा नेपालसामू २७५ रनको लक्ष्य प्रस्तुत
स्कटल्याण्डद्वारा नेपालसामू २७५ रनको लक्ष्य प्रस्तुत
    • बेल संचार

    • ५ फाल्गुन २०७९, शुक्रबार

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा स्कटल्याण्डविरुद्धको खेल जित्न नेपालले २७५ रनको लक्ष्य पाएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टर हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको हो ।

टल्याण्डका लागि माइकल लिस्कले शतक पूरा गरे । ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे ।

साताकाे चर्चित
सम्बन्धित