कोरोना संक्रमणबाट एक जनाको मृत्‍यु
कोरोना संक्रमणबाट एक जनाको मृत्‍यु
    • Bell Sanchar

    • ८ बैशाख २०८०, शुक्रबार

 काठमाडौ ।

कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शुक्राबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साताकाे चर्चित
सम्बन्धित