काठमाडौं ।
एसीसी मेन्स इमर्जिङ एसिया कपअन्तर्गत भारत ‘ए’विरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो ओभरमै कुशल भुर्तेलको विकेट गुमाएको हो । उनलाई हर्षित रानाले आउट गरे ।
नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो भने भारतले युएई ए लाई ८ विकेटले हराएको थियो ।
नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ ।