समाजवादी मोर्चाको सन्देश सभा विराटनगरमा शुरू
समाजवादी मोर्चाको सन्देश सभा विराटनगरमा शुरू
    • बेल संचार

    • २५ भाद्र २०८०, सोमबार

काठमाडौं ।

समाजवादी मोर्चाको सन्देश सभा विराटनगरमा शुरू भएको छ ।

सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ,नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र याद तथा नेकपाका महासिचव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।प्रदेशस्तरीय कार्यक्रममा भनिए पनि प्रदेशको नाम भने उल्लेख गरिएको छैन ।

समाजवादी मोर्चामा आवद्ध दलले स्थानीय स्तरमा कोशी नामको विरोध जनाएका छन् ।

साताकाे चर्चित
सम्बन्धित